काठमाडौं । खराब मौसमका कारण पर्याप्त भिजिबिलिटी नहुँदा तुम्लिङटार विमानस्थल नियमित उडान प्रभावित भएको छ । विमानस्थल क्षेत्रमा आवश्यक भिजिबिलिटी नपुगेपछि विमानस्थलबाट उडान सञ्चालन हुन नसकेको हो ।
हाल तुम्लिङटारबाहेक अन्य विमानस्थलहरू सञ्चालनमा रहेका छन् । मौसममा सुधार भई आवश्यक भिजिबिलिटी पुगेपछि भरतपुर र तुम्लिङटार विमानस्थलबाट पनि नियमित उडान सञ्चालन हुने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्