Skip to content

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

 

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले निजी निवासबाट पक्राउ गरेको छ ।

उनलाई महाराजगन्ज स्थित निजी निवासबाट पक्राउ गरेको प्रहरीले जनाएको हो । उनी विरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ । तर, कारण भने खुलाईएको छैन ।

जबरा २०७५ पुस १८ देखी प्रधान न्यायाधीश भएका थिए । २०७८ फागुन १ गते संसद्मा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima