Skip to content

सुन–चाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको ३ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलाको ११५ रुपैयाँ घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आजको बजारमा चाँदी प्रतितोला ४ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा चाँदी तोलाको ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima