काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हालसम्म १६ अर्ब २८ करोड रुपैयाँ जम्मा भएको बताइएको छ। जम्मा भएको उक्त रकममध्ये १ अर्ब रुपैयाँ केन्द्रीय विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ।
सरकारले विपद्का समयमा राहत तथा उद्धारका लागि उक्त कोषमार्फत आवश्यक स्रोत परिचालन गर्दै आएको प्रधानमन्त्री कार्यालयका सहसचिव हेमराज अर्यालले बताए ।









प्रतिक्रिया दिनुहोस्