Skip to content

एनएलजी इन्स्योरेन्सको सीईओमा पन्त पुनः नियुक्त

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल बल्लभ पन्त पुनः दोहोरिएका छन् ।

शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले पन्तलाई आगामी ४ वर्षका लागि सीईओमा पुनर्नियुक्त गर्ने निर्णय गरेको छ ।

पन्तको कार्यकाल असोज २३ गते सकिँदै छ । कार्यकाल सकिनुअघि असोज २४ देखि २०८७ असोज २३ गतेसम्मका लागि सीईओ‌मा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima