Skip to content

सुन–चाँदीको मूल्य बढ्यो 

काठमाडौं । बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलाको ८०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेको हो ।
बुधबार नेपाली बजारमा सुनको मूल्य तोलाको २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा चाँदी तोलाको ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा चाँदी तोलाको ४ हजार २१५ रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima