काठमाडौं । सिद्धार्थ बैंकका ठूला सेयरधनीमा ३५ व्यक्ति तथा कम्पनी रहेका छन् ।
बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व प्रुडेन्सियल इन्भेष्टमेन्ट प्रालिको ३.२३ प्रतिशत रहेको छ । बैंकमा प्रालिको सेयर ४७ करोड ८० लाख ८९ हजार ९०० रुपैयाँको रहेको छ । यस्तै नरेन्द्र कुमार अग्रवालको २.९५ प्रतिशत, रतनलाल केडियाको २.४८ प्रतिशत, सविता केडियाको २।०९ प्रतिशत, पवन कुमार अग्रवालको १.७६ प्रतिशत, चिरंजीलाल अग्रवालको १.६४ प्रतिशत, विरेन्द्र कुमार शाह १.५३ प्रतिशत, सुवोध तोदीको १.५३ प्रतिशत, नरपत सिंह जैनको १।४५ प्रतिशत, आदित्य केडियाको १.३९ प्रतिशत, दिनानाथ केडियाको १.३८ प्रतिशत, महावीर इन्भेष्टमेन्ट प्रा लि को १.३७ प्रतिशत रहेको छ ।
यस्तै तुषार तोदीको १।२८ प्रतिशत, सुरेश कुमार रुङ्गटाको १.२१ प्रतिशत, अशोक कुमार बाहेटीको १.१८ प्रतिशत, पूनम चन्द अग्रवालको ०.९७ प्रतिशत, विनोद कुमार अग्रवालको ०.९४ प्रतिशत, भरत कुमार तोदीको ०.८७ प्रतिशत, मदन लाल केडियाको ०.७६ प्रतिशत, आशिष अग्रवालको ०.७५ प्रतिशत, राजेन्द्र कुमार अग्रवालको ०।७५ प्रतिशत, राज कुमार टिब्रेवालाको ०.७३ प्रतिशत, राजेश कुमार केडियाको ०.७२ प्रतिशत, रोहित अग्रवालको ०.७१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
यस्तै विमल कुमार केडिया ०.६५ प्रतिशत, शशि कला अग्रवालको ०.६३ प्रतिशत, मनिष जैनको ०.६३ प्रतिशत, एनएमबि सरल बचत फण्ड ईको ०.५९ प्रतिशत, कविन्द्र बहादुर श्रेष्ठको ०।५९ प्रतिशत, सुरेश कुमार केडियाको ०.५६, विनय कुमार शाह माडवारीको ०.५५ प्रतिशत, मनोज कुमार अग्रवालको ०.५५ प्रतिशत, सरोज शर्माको ०.५१ प्रतिशत, केशरी चन्द कुचेरियाको ०.५० प्रतिशत र इन्दिरा राजभण्डारी ०.५० प्रतिशत सेयर स्वामित्व रहेको छ ।









प्रतिक्रिया दिनुहोस्