Skip to content

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

nabil
global ime

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई दिने लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०८२/८३ मा लगानीकर्ताका लागि कर प्रयाेजनसहित १६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

बैंकको असोज ९ गते बसेको सञ्चालक समितिको ४९४औँ बैठकले सेयरधनीलाई करसहित १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसअनुसार सेयरधनीले प्रतिकित्ता सेयरमा १६ रुपैयाँ नगद लाभांश पाउनेछन् ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima