Skip to content

इनम सापकोटासँगको सम्बन्ध बाहिरिएपछि प्रधानन्यायाधीश शर्माको दाबी- चिनजान, सम्पर्क भएको छैन

nabil
global ime

 

काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले इनम सापकोटासँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै उनले इनमसँग आफ्नो प्रत्यक्ष वा परोक्ष चिनजान तथा सम्पर्क नरहेको दाबी गरेका छन् । ‘ती व्यक्तिसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान, सम्पर्कसमेत छैन। मैले कहिँकतै भेटेको पनि छैन,’ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T