काठमाडौं । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार सुर्खेतबाट ४१, ललितपुरबाट ११, काभ्रेपलाञ्चोकबाट ११, धनुषाबाट १८ र सर्लाहीबाट २६ जना पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरुका साथबाट करिब २५ लाख बरामद गरेको छ ।









प्रतिक्रिया दिनुहोस्