काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । ड
मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
संस्थानले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ४.२१ प्रतिशत लाभांश घोषणा गरेको हो ।
जसमा ४ प्रतिशत बोनस सेयर रहेको छ कर प्रयोजका लागि ०.२१ प्रतिशत नगद लाभांश रहेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्