Skip to content

सुन–चाँदीको मूल्य बढ्यो, यस्तो छ आजको बजार भाउ 

nabil
global ime
काठमाडौं । नेपाली शुक्रबार सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ हजार ३०० रुपैयाँ र चाँदी तोलाको १२० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुन प्रतितोला सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आजको बजारमा चाँदी प्रतितोला ३ हजार १९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T