काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
संस्थाले १० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसमा बोनस सेयर ९.५० प्रतिशत र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत दिएर संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेको हो ।










प्रतिक्रिया दिनुहोस्