काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मुल्य भने बढाएको छ ।
निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ । यस्तै हवाई इन्धनको मुल्य आन्तरिक तर्फ प्रति लिटर ६ र अन्तर्राष्ट्रिय तर्फ काठमाडौँका लागि प्रति किलो लिटर ४२ डलरले बढाएको छ ।
यो मूल्य आज राति १२ बजेपछि लागू हुने छ ।









प्रतिक्रिया दिनुहोस्