Skip to content

सिटिजन लाइफको सीईओमा पुनः दोहोरिए पौडेल

nabil bank

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पोषक राज पौडेल पुनः दोहोरिएका छन् ।

उनको कार्यकाल थप ४ वर्षका लागि थपिएको कम्पनीले जनाएको छ ।

गत शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले पुस ३० गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओ पौडेलको कार्यकाल दोहोर्याएको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime