Skip to content

पूर्वबैंकर नारायणदास मानन्धरको निधन

nabil bank

काठमाडौं । प्राइम कमर्सियल बैंकका संस्थापक कार्यकारी प्रमुख तथा नेपालको बैकिङ उद्योगकै एक हस्ती नारायणदास मानन्धरको निधन भएको छ । ८२ वर्षको उमेरमा श्रेष्ठको आतबार बिहान निधन भएको हो।

श्रेष्ठको आजै काठमाडौंको शोभाभगवतीमा अन्त्येष्टी गरिने भएको छ । मानन्धरले पछिल्लो समय प्राइम कमर्सियल बैंकको प्रमुख कार्याकरी अधिकृतपछि बैंकिङ क्षेत्रबाट अवकास लिएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime