Skip to content

संसद् पुनर्स्थापना माग गर्दै कांग्रेसले पेस गर्‍यो सर्वोच्चमा रिट

काठमाडौं । प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट पेस गरेको छ। कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहितले प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै आज सर्वोच्चमा रिट पेस गरेका हुन्।

यद्यपि रिट दर्ता भने भइसकेको छैन। कांग्रेसका प्रमुख सचेतक घिमिरेसहित विघटित प्रतिनिधि सभाका ८ जना सांसदले सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध रिट पेस गरेका हुन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima