Skip to content

प्रि–ओपन सेसनमा सामान्य अंक घट्यो सेयर बजार

काठमाडौं । बुधबार प्रि–ओपन सेसनमा सेयर बजार सामान्य अंक घटेर बन्द भएको छ। आज प्रि–ओपन सेसनमा सेयर बजार ०.२३ अंक घटेर २६१३.८४ विन्दुमा झरेको छ। यस सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३८ अंक घटेको छ।

बुधबार यस सेसनमा ५७ कम्पनीके १६६ पटकको कारोबारमा ३४ लाख ९२ हजार ९८४ रुपैयाँ ४० पैसाबराबरको ६ हजार ७०७ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २० कम्पनीको मूल्य बढेको छ भने ३२ कम्पनीको मूल्य घटेको छ। बाँकी ५ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima