Skip to content

हिमालयन लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा

nabil bank

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । जसमा बोसन ६.६५ प्रतिशत र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi