काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन् ।
चौथो पटक मन्त्रिपरिपाद विस्तार गर्दा थप ४ जना मन्त्री बन्ने भएका छन् ।
नयाँ मन्त्रीहरुमा माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी, श्रद्धा श्रेष्ठ र कुमार इङ्नाम रहेका छन् ।
स्रोतका अनुसार श्रेष्ठलाई महिला तथा बालबालिका, चौलागाईंलाई वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ ।
चार जना मन्त्रीको आज दिउँसो ३ बजे शपथ रहेको छ ।












प्रतिक्रिया दिनुहोस्