Skip to content
Prabhu

नेप्सेमा समात लघुवित्तको ५.४२ प्रतिशत बोनस सेयर सूचीकृत

 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार समात घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।

कम्पनीले ५.४२२२ प्रतिशत बोनस बापतको २ लाख १३ हजार ७ सय २० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

अब कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal