Skip to content

नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा, बोनस र नगद कति ?

nabil bank

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठक गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।

जसमा ८.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । यस्तै कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime