काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठक गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।
कम्पनीले ५ प्रतिशत बोनस सेयर र करसहित १५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।








प्रतिक्रिया दिनुहोस्