काठमाडौं । नेकपा एमालेको जारी मतगणनामा अध्यक्ष पदमा केपी शर्मा ओलीले भारी मनान्तरले अग्रता बढाएका छन् ।
जारी गणनामा अध्यक्ष ओलीले ३३३ मत पाएका छन् भने ईश्वर पोखरेलले ११० मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्