Skip to content

एमाले महाधिवेशः अध्यक्षमा पोखरेल भन्दा ओली ३१२ मतले अगाडी

nabil bank

काठमाडौं । नेकपा एमालेको जारी मतगणनामा अध्यक्ष पदमा केपी शर्मा ओलीले ईश्वर पोखरेललाई ३१२ मतले पछि पारेका छन् ।

जारी गणनामा अध्यक्ष ओलीले ४८९ मत पाएका छन् भने ईश्वर पोखरेलले १७७ मत पाएका छन् ।

यस्तै उपाध्यक्षमा ३४९ मत पाएर विष्णु पौडेल अगाडी छन् ।

महासचिवमा शकर पोखरेलले ३६४ मत पाएका छन् भने सुरेन्द्र पाण्डेले ३०२ मत पाएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime