काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् ।
५ उपाध्यक्षका लागि भएको मतदानमा गुरुङका साथै विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्