Skip to content

राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य सेवाबाट बर्खास्त

nabil bank

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य सेवाबाट बर्खास्त भएका छन् । 

केन्द्रीय बैंकमा उच्च तहमा कार्यरत महिला कर्मचारीलाई   दुर्व्यवहार गरेको आरोप लागेपछि  बैंककै टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्य बर्खास्तमा परेका हुन् ।। 

गत पुस २६ गते नगरकोटस्थित एक रिसोर्टमा भएको स्ट्रो म्यानेजमेन्ट कार्यक्रममा सहकर्मी महीला कर्मचारी माथि दुर्व्यवहार गरेको आरोप आचार्यलाई थियो । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi