काठमाडौं । लुम्बिनी विकास बैंकले यस पटक सेयरधनीको हात खाली बनाएको छ ।
सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनुहोस्