Skip to content

सञ्चारमन्त्री खरेल ओली निवास गुण्डुमा

nabil bank

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा पुगेका छन् ।

उनले केही समयअघि गुण्डुमा पुगेर ओलीलाई भेटेका छन् ।

यस्तै मन्त्री खरेलले आज बिहान कांग्रेसका सभापति शेरबहादर देउवासँग भेट गरेका थिए ।

आजै नेपाल कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डलाई भेटने कार्यक्रम रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life