Skip to content

रास्वपाको समानुपातिक सूची, क्रिकेटर,व्यवसायीदेखि कलाकारसम्म

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समानुपातिक सूचीमा क्रिकेटर,व्यवसायी तथा कलाकारहरुलाई समेटेको छ । रास्वपासँग काठमाडौं महानगर पालिकामा मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ मिलेका छन् । बालेन र कुलमानले दिएको सूचि अनुसार रास्वपामा व्यवसायी,कलाकार तथा खेलाडी समेटिएका छन् ।

रास्वपाले आसिफ साह, रिमा विश्वकर्मा, मोहना अन्सारी, समीक्षा बास्कोटा, रन्जु दर्शना, प्रमोद न्यौपानेसहित जेनजीलाई पनि समानुपातिक सूचीमा समावेश गरेको छ ।

व्यवसायीहरुमा बिदुषी राणा तथा खेलाडीमा ज्ञानेन्द्र मल्ल,गायक प्रकाश सपुथ समेत समानुपातिकको सूचिमा छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime