Skip to content

युवा व्यवसायी एफसी चितवनका अध्यक्ष सचिन ढकाल रास्वपाको समानुपातिक सूचीमा

nabil bank

काठमाडौं । फुटबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष सचिन ढकाल रास्वपाको समानुपातिकको सुचीमा ।

सचिन खेलकूद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय तथा युवाका क्षेत्रमा कार्यरत छन् ।

उनको नाम खस आर्यको २ नम्बर सूचीमा छन् । पछिल्लो समय हस्पिटालिटीका क्षेत्रमा समेत सक्रिय उनको ब्यवस्थापनमा इला कम्फर्ट होटलहरू सन्चालनमा छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime