Skip to content

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो

nabil bank

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

निगमले आज राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजल र मट्टीतेलमा ५ रुपैयाँले घटाएको छ ।

यस्तै हवाई इन्धनमा आन्तरिक तर्फप्रति लिटर ६ रुपैयाँले घटाएको छ । यस्तै अन्तर्राष्ट्रिय इन्धनमा प्रतिकिलो लिटर ४२ डलरले घटाएको छ ।

यो सँगै काठमाडौँमा पेट्रोलको मुल्य प्रतिलिटर १५९ रुपैयाँ रहेको छ भने डिजेल(मट्टीतेल प्रतिलिटर १३७ रुपैयाँ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime