काठमाडौं । बुद्ध एयरको विमान झापाको भद्रपुर विमानस्थलको रनवेमा दुर्घटामा परेको छ ।
९एन–एमएफ कलसाइन भएको एटीआर-७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएर दर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले बताए । विमानमा ५१ जना यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए ।
सबै सकुशल रहेको बताइएको छ । दुर्घटनामा परेको विमान स्थानीय र सुरक्षाकर्मीले उद्धार गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्