Skip to content

एनआइसी एसिया बैंकमा रामकृष्ण भित्रिए, गणेशमान बाहिरिए

nabil bank

काठमाडौं । एनआइसी एसिया बैंकको स्वतन्त्र सञ्चालकमा रामकृष्ण खतिवडा नियुक्त भएका छन् ।

आज बसेको बैंक सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा खतिवडालाई नियुक्त गरेको जनाइएको छ । उनको कार्यकाल ४ वषको हुनेछ ।

यस्तै बैंकबाट सञ्चालक गणेशमान श्रेष्ठले राजीनामा दिएका छन् ।

उनले व्यक्तिगत कारण देखाएर दिएको राजीनामा आज बसेको बैंक सञ्चालक समितिले स्वीकृत गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life