Skip to content

समृद्धि-पोखरा फाइनान्स मर्जरमा जान स्वाप रेसियो निर्धारण, सञ्चालक समितिबाट पारित

काठमाडौं । मर्जरमा जान तयार भएका समृद्धि फाइनान्स कम्पनी र पोखरा फाइनान्सबीचको शेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) निर्धारण भएको छ ।

दुवै फाइनान्सको स्वाप रेसियो १ः१ अनुपात तय भएको छ । आइतबार बसेको पोखरा फाइनान्स र समृद्धि फाइनान्सको सञ्चालक समितिको बैठकले उक्त स्वाप रेसियो पारित गरेको छ ।

दुवै फाइनान्स मर्जरमा जानका लागि २०८२ साउन ४ गते सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा गठन गरिएको संयुक्त मर्जर समितिबाट दुबै बैंकको सम्पति, दायित्व तथा कारोबारको मुल्यांकन गर्न नियुक्त मुल्यांकनकर्ताले दुबै बैंकको सम्पति, दायित्व तथा कारोबारको मुल्यांकन गरी दिएको मुल्यांकन प्रतिवेदनसमेतको आधारमा संयुक्त मर्जर समितिले १ः१ सेयर आदान प्रदान अनुपात निर्धारण गरेको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima