Skip to content

एनएमबि बैंकको विरगंज शाखा आज किन भयो बन्द ?

nabil bank

काठमाडौं । एनएमबि बैकको विरगंज शाखा आज बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, पर्साद्वारा सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै जारी गरिएको कर्फ्यू आदेशका कारण बैंकको विरगंज शाखा कर्फ्यू अवधिभर बन्द रहने भएको छ ।

यस अवधिमा ग्राहकलाई पर्नसक्ने असुविधाप्रति बैंकले क्षमा समेत मागेको छ ।

विधमान अवस्थामा सुधार आएपश्चात शाखा पुनः सञ्चालन गरिने बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life