काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर आगलागी भएको छ ।
अहिले ठूलो आगोको कालो मुस्लो देखिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार गैरीगाउँमा रहेको एक काठ गोदाममा आगलागी भएको हो ।
यसको कारणबाट थाहा हुन सकेको छैन ।

राष्ट्रिय आर्थिक गणनामा छुटेका उद्योग-व्यवसायलाई सहभागी हुन तथ्याङ्क कार्यालयको आग्रह
रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा काठमाडौंका यी स्थानमा खोजिने छ १८५९ रोपनी सार्वजनिक तथा सरकारी जग्गा (विवरणसहित)
आधादर्जनभन्दा धेरै बीमा कम्पनी नेतृत्व विहीन, दर्जनौँ सञ्चालक माथि मुद्दा दायर
कोशीलाई क्षेत्रीय आईटी हब बनाउन ‘काठमाडौंदेखि विराटनगर डिजिटल कोरिडोर’ को अवधारणा सार्वजनिक
प्रतिक्रिया दिनुहोस्