Skip to content

विदेशी कम्पनीसहित यी हुन् एनएमबि बैंकका १४ ठूला सेयरधनी

काठमाडौं । एनएमबि बैंकको ठूला सेयरधनीमा विभिन्न १४ व्यक्ति तथा कम्पनी रहेका छन् ।

एनएमबि बैंकको ठूला सेयरधनीमा विदेशी कम्पनी एफएमओ नेदरल्याण्डसको १३.६९ प्रतिशत रहेको छ ।

यस्तै कर्मचारी सञ्चय कोषको ५.५३ प्रतिशत, यंग लियन रियल्टी एसडीएनविए मलेसियाको ४.२२ प्रतिशत, गाईत्री इनभेष्टमेन्ट एण्ड म्यानेजमेन्ट प्रालिको १.७४ प्रतिशत, नन्द किशोेर राठीको १.६८ प्रतिशत, धनन्जय प्रसाद आचार्यको १.५४ प्रतिशत, सुनिल कुमार गोशालीको १ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै पवन कुमार गोल्याणको ०.९२ प्रतिशत, योगेन्द्र लाल प्रधानको ०.९१ प्रतिशत, सुशिल कुमार गोशलीको ०.९० प्रतिशत, सन्तोष देवी मुरारकाको ०.७९ प्रतिशत, पुरुषोत्तम लाल संघईको ०.६८ प्रतिशत, पशुपति मुरारकाको ०.५८ र सन्तोष राठीको ०.५४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima