Skip to content

यी हुन् आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका १५ ठूला सेयरधनी

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको ठूला सेयरधनीमा विभिन्न १५ व्यक्ति तथा कम्पनी रहेका छन् ।

जसमा सबैभन्दा धेरै सेयर स्वामित्व हेमराज ढकालको ६.०५ प्रतिशत रहेको छ । यस्तै चन्द्र प्रसाद ढकालको ४.६२ प्रतिशत, उषा इन्भेष्टमेन्टको ३.६१ प्रतिशत, नबिल बैंकको ३.६१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

संस्थामा आरएमसी इन्भेष्टमेन्ट प्रालिको २.५४ प्रतिशत, हाथवे इन्भेष्टमेन्टको १.९० प्रतिशत, कुमार पौडेलको १.६९ प्रतिशत, बिरेन्द्र कुमार सांघाइको १.६८ प्रतिशत, तिलक बहादुर रानाभाटको १.४२ प्रतिशत, सुमित कुमार अग्रवालको १.२८ प्रतिशत, बिष्णु अग्रवालको १.२१ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै तुल्सिराम अग्रवालको १ प्रतिशत, मञ्जु अग्रवालको १.०२ प्रतिशत, दीपक कुँवरको १.०६ प्रतिशत, पुजा इन्टरनेशनलको १.११ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima