Skip to content

सुदन गुरुङले गरे गोरखा १ बाट चुनाव लड्ने घोषणा

nabil bank

काठमाडौं । जेनजी आन्दोलनबाट उदायका युवा सुदन गुरुङले गोरखा १ बाट प्रतिनिधी सभाको निर्वाचन लड्ने भएका छन् । गुरुङले समाजिक सञ्जाल फेसबुक मार्फत आफुले आगामी निर्वाचनमा गोरखा १ बाट चुनाव लड्न लागेको घोषणा गरेका हुन् ।

‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु । आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल ।’ सुदनले फेसबुकमा लेखेका छन् ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life