Skip to content

भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन (तस्बिरहरु)

nabil bank

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र गगन कुमार थापाको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएको छ ।

महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने क्रम बढेको छ ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा हुन लागेको दुई दिने महाधिवेशनको पहिलो दिन आज आठ वटा ‘स्टल’बाट नाम दर्ता प्रक्रिया सुरु भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life