Skip to content

विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहानदेखि सुरु हुँदै

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत हुने बन्दसत्र भोलि सोमबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ। विशेष महाधिवेशनका पक्षधर नेता मनोजमणि आचार्यले निर्धारित समयमै बन्दसत्र प्रारम्भ हुने जानकारी दिएका हुन्।

हाल काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन सत्र जारी छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima