काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।
शर्मां र पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएको बताइएको छ ।
उनीहरुले आज केही समयअघि मात्रै उम्मेदवारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्