काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले महामन्त्रीद्य गगत कुमार थापा र विश्व प्रकाश शर्मासहित तीन जना नेतालाई साधारण सदस्य समेत नरहने गरी ५ वर्षका लागि गरेको गरेको कारबाहीको जानकारी सहितको पत्र निर्वाचन आयोगमा दर्ता गरेको छ ।
आज तीन जना नेतालाई कारबाही गर्ने निर्णय गरे लगत्तै देउवा पक्षका नेताले आयोग पत्र दर्ता गराएको बताइएको छ ।
स्रोतका अनुसार देउवा पक्षले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको पत्र दर्ता गरेको छ ।








प्रतिक्रिया दिनुहोस्