काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन लड्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले राजीनामा दिएका छन् ।
उनी आजै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) औपचारिक रुपमा प्रवेश गर्नेछन् । रास्वपाले आगामी निर्वाचनमा बालेनलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेर निर्वाचन लड्ने घोषणा गरेको छ ।









प्रतिक्रिया दिनुहोस्