Skip to content

मेयरबाट राजीनामा दिएर बालेन पुगे घण्टीघर, बजाए घण्टी

nabil bank

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिए लगत्तै बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघर पुगेका हुन् ।

उनले केही समयअघि मेयरबाट राजीनामा दिएर घण्टीघर पुगेका हुन् । उनले घण्टीघरको घण्टी बजाएर पार्टी कार्यालय प्रवेश गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life