काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् ।
उनले आज पदबाट राजीनामा दिएका हुन् । गु्प्ता रास्वपाबाट आगामी निर्वाचनमा लडने तयारीमा छन् ।
उनले केही समयअघि प्रधानमन्त्री सुशिला कार्कीलाई राजीनामा दिएको बताइएको छ ।
उनी सिराहा क्षेत्र नम्बर१ बाट निर्वाचन लडने भएका छन् ।








प्रतिक्रिया दिनुहोस्