Skip to content

रास्वपाबाट धादिङ–१ मा आशिका तामाङ उम्मेदवार

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ क्षेत्र नं. १ बाट आशिका तामाङलाई उम्मेदवार बनाउने भएको छ। तामाङले रास्वपाको तर्फबाट टिकट लिएर आगामी चुनावमा प्रतिस्पर्धा गर्ने भएकी हुन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi