काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले आजै पदबाट राजीनामा दिने भएका छन् । उनले आज साँझ ५ः३० बजे औपचारिक रूपमा राजीनामाको घोषणा गर्ने तयारी गरेका छन् ।
ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन खरेलले मन्त्री पदबाट राजीनामा दिन लागेको बताइएको छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लड्ने भएका छन् ।








प्रतिक्रिया दिनुहोस्