Skip to content

शिक्षामन्त्री पुनले दिए राजीनामा

nabil bank

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् ।

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल फेसबुक  मार्फत पुनले राजीनामा दिएको जानकारी गराएका छन् ।

“महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो!” खनालले फेसबुकमा लेखेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life